मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल.


शान्तिको पाइला अब रोक्छन बुद्धले
वाक्क भ इ हातमा बन्दुक बोक्छन बुद्धले

देश लुट्ने सबैखाले धमिराको नाम लेख्दै
रातो डायरी पल्टाइ नाम घोक्छन बुद्धले

सत्यको जित अब पक्कै हुन्छ भन्दै
गद्धारहरुको छाती समाइ ठोक्छन बुद्धले

सबैखाले उत्पिडन र प्रपिडनलाई चपाउन
धावा बोल्दै गृनेट अब टोक्छन बुद्धले

सबै साडेलाई सखाप पारेपछी "दिपकजि"
शान्तिदेश हो नेपाल भन्दै खोक्छन बुद्धले
- Deepak Thapa

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo