मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल

उनको दिलमा अजै पनि आँट्न नसक्दा
"तारै"झरी दिन्छु भनि ढाँट्न नसक्दा

घुम्सीएरै बस्न बाध्य मेरा रहरहरु
चाहनामा उनको योवन साट्न नसक्दा

बल्जिएर यादहरु मुटु दुख्छ घरि घरि 
सत्य दुन उनको दिमाग चाट्न नसक्दा

आँसु पिउदै बस्नु पर्यो पुजा गर्दा प्रेमको 
उनि संग स्वार्थी त्यी रात काट्न नसक्दा

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo