मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल

कसम तिम्रो त्यागमा पागल बन्न देउ मलाई
बिन्ति संतिम सास जीवनको तान्न देउ मलाई

रोज्न मलाई छोडी गयौ अरु कोहि भेटे पछी
मन भुल्याउन जुनतारा गन्न देउ मलाई

आँखा त्यसै रसाए फेरी मनमा आगो बलि रा'छ
छोड्नु पर्दा साथ तिम्रो मृत्यु छान्न देउ मलाई

त्यागलाई पनि मायानै ठान्छु तिमि हाँसे पुग्छ
अन्तिम इच्छा त्यो अंगालोमा रम्न देउ मलाई

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo