मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल



आडम्बरको खोल ओडी बाँच किन भन्थे 
आँगन टेडो भन्थ्यौ भने नाँच  किन भन्थे 

झुटो माया गर्थेयौ थाहा छ सबको आगाडी 
हाँस्दै घाँटी रेट्दा छुरी भाँच  किन भन्थे 

मन मरी खुसिहरु बग्ने   छोडी    सक्दा 
जुठो मेरो प्रेमलाई हजुर साँच किन भन्थे 

पराइले दिदा तिम्लाई चोट    गनी गनी 
साँचो प्रेम र धनको मूल्य जाँच किन भन्थे 

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo