मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

गजल "उनको यादमा"

मेरो जस्तो माया तिम्ले अरु बाट पाउने छैन
तिम्रो लागि डिस्को मात्रै उसले मन्दिर धाउने छैन

सात जुनिभर साथ दिउला भन्दै पछि लाग्ला अनि
स्वार्थ पूर्ति भए पछि तिम्रो छेउ उ आउने छैन

रोइ कराई गर्लेउ जरुर कुदी उसको छेउ पुगी
अर्कै महल भेट्दा उसले थोत्रे छानो उ छाउने छैन

मर्छु, मर्छु जे भनेनी ढुंगाको मन काँहा फिर्छ
चाख्यो मात्र जोवन उसले पकै सिन्दुर हाल्ने छैन

No comments:

Post a Comment

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo